नीलकण्ठ क्याम्पसले सात देशको सहभागितामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन (तस्बिरमा हेर्नुहोस् )

शुक्रबार, बैशाख १८, २०८३

theme

नीलकण्ठ क्याम्पसले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनमा देश विदेशका ३१ ओटा रिसर्च पेपरहरु प्रस्तुती प्यानल डिस्कस र शिक्षण सिकाइ संगै नवप्रवद्र्धनमा एआइलाई समेत रहेको छ,सम्मेलनमा क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले पहिलो पटक ७ देशका प्रोफेसरहरु सहभागि भएर अन्तराष्ट्रिय सम्मेलन केवल शैक्षिक सम्मेलनमात्र नभइ नेपालको उच्च शिक्षालाई रुपान्तरण गर्न एउटा महत्वपूर्ण प्रयास भएको बताउनुभएको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल