रेसुङ्गा नगरपालिका वडा नम्बर -३, भाडगाउँका नागरिकलाई राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु

बिहीबार, फाल्गुण २२, २०८१

theme

रेसुङ्गा नगरपालिका वडा नम्बर -३, भाडगाउँका नागरिकलाई राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवासंग जोडेका छौं । उनायचौरस्थित सब-स्टेशनबाट आज (बुधबार) राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु भएसंगै यस वडाका आमनागरिकले सामुदायिक विद्युतबाट भोग्नुपरेको समस्या समाधान भएको छ। यहाँका आमनागरिकले विद्युतीय सेवाको सहि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल