ads

बाढीमा हराएकाहरू खोज्दै ,(तस्वीरहरू)

बिहीबार, भाद्र ११, २०८३

theme

बाढी–पहिरोले बस्ती उजाड्यो, जनधनमा ठूलो क्षति पुर्‍यायो र धेरैका सपना बगायो। यो पीडादायी दृश्यले मन भारी बनाएको छ । 

 

नीलकण्ठ नगरपालिका नगर प्रहरीको टोली र धादिङ सोसल भोलेन्टियरको संयुक्त टोली खोलाको किनारमा पुग्यौँ। निरन्तर ५ घण्टकाे खोजतलासका क्रममा खोलाको किनारमा एक जनाको शव फेला परेको थियो । उक्त शवलाई आवश्यक कानुनी प्रक्रिया तथा पहिचानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

1


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल