धादिङको गजुरी देखि कृष्ण भिर सम्मको पृथ्वीराजमार्ग खण्ड ठाउँ ठाउँमा भासिएर, त्रिशूली नदीको कटानले छेउ तर्फको भागमा पहिरो खसेर सवारी गुड्न नसक्ने अवस्थामा पुगेको छ । गजुरी भन्दा केही तल चाम्बास छहरा नजिकै, मलेखु नजिकैको परेवा भिर, सलाङ घाट नजिकै शितल बजार र कृष्ण भिरमा सडक भासिएर नदीको कटानले जोखिमपूर्ण बनेको छ । यो क्षेत्रबाट यात्रा गर्ने तयारी गर्दै हुनुहुन्छ भने वैकल्पिक मार्ग प्रयोग गर्नुहोला ।
तस्बिरहरू : ओखर न्यूज / सन्तोष श्रेष्ठ

















गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल