ads

धादिङमा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा नेता दिनेश श्रेष्ठको उम्मेदवारी

बुधबार, आश्विन १४, २०८३

theme

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नं. २ बाटदिनेश श्रेष्ठले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् ।

 

 

लामो समयदेखि नेपाली कांग्रेसको

युवा तथा विद्यार्थी राजनीतिसँगै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका श्रेष्ठले युवाको आवाज पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने लक्ष्य रहेको बताएका छन् । पार्टी संगठनमा युवाको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास र नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित  उम्मेदवारीको तयारी थालेका हुन् ।

 

 

लोकतन्त्र, राष्ट्रियता र समाजवादका मूल आदर्शलाई आत्मसात् गर्दै युवा सहभागिता, पुस्तान्तरण र नेतृत्व विकासलाई प्राथमिकतामा राखी पार्टीलाई थप गतिशील, सुदृढ र जनमुखी बनाउन आफ्नो भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल