धादिङमा काङ्ग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि निर्वाचनमा देखिएका केही तस्बिरहरू,चुनावी माहोल, उत्साह र प्रतिनिधिहरूको सक्रियता झल्काउने केही दृश्यहरू !!
कुल १ हजार ७ सय ९० प्रतिनिधिमध्ये १ हजार ७ सय ५८ जनाले मतदान गरेका छन् । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको समितिले जनाएको छ ।













































गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल