बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा

आइतबार, फाल्गुण २५, २०८१

theme

बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । 
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक कार्यक्रमबीच उक्त वडालाई बालविवाहमुक्त घोषणा गर्नु भएको हो। 
सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार मधुवन  नगरपालिकाको वि.स. २०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत पहिलो वडाका रुपमा वडा नम्बर ४ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल