जिल्ला प्रहरी कार्यालय धादिङमा अग्नि नियन्त्रक क्षमता अभिवृद्धि तथा भिड नियन्त्रणलाई प्रभावकारी बनाउने उदेश्यले यस कार्यालयका प्र.ना.उ. सुवास हमालले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सुख्खायाम तथा हावाहुरीको सिजन सुरु भए संगै वनजंगलमा डढेलो तथा अन्य आगलागी हुन सक्ने प्रबल सम्भावना रहेकोले कुनै पनि बेला तत्काल परिचालन हुनु पर्ने तथा कुनै पनि बेला हुने घटना तथा दुर्घटनाबाट उत्पन्र परिस्थितीले भिड तथा जुलुस जम्मा हुन सक्ने हुँदा भिड तथा जुलुश नियन्त्रण गर्नका लागि अभ्यास तथा प्रशिक्षण गराइएको ।



गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल