-
धादिङ अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा राधिका सापकोटा
Banner Newsसदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पताल, धादिङको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राधिका सापकोटालाई मनोनित गरिएको छ। मिति २०८१।०९।०७ को निर्णयानुसार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संसोधन २०८१ को दफा २६ ख. उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ क. उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरि दफा २६क. उपदफा (२) बमोजिम धादिङ अस्पतालको संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा सापकोलाईलाई मनोनित गरिएको मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ। सापकोटालाई…
-
आज डिसेम्बर २५,क्रिसमस दिवस चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम
Banner Newsआज (डसेम्बर २५) क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए । आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै…
-
धादिङको नाम ‘‘धादिङ’’ कसरी रहन गयो
Banner Newsआँखुको सुसेली ०८१ मंसिर अंकबाट लिएको, लेखक डा नवीनबन्धु पहाडी उपप्राध्यक नीलकण्ठ वहुमुखी क्याम्पस धादिङ, भौगोलिक र ऐतिहासिक पृष्ठभूमि, धादिङ शब्द संस्कृत भाषाको ‘धा’ र ‘दिक्’ शब्दको संयोजनले बनेको हो । ‘धा’ को शाब्दिक अर्थ राख्नु, पक्डनु, धारण गर्नु हो’ र दिशाको अर्थ देवता हो अर्थात् दिशालाई पक्डने धारण गर्ने र यसकै लुगा पहिरिने ईश्वर देवाधिदेव महादेवको नामबाट यस जिल्लाको नामकरण गरिएको हो । महादेवको अर्को नाम दिगम्बर पनि हो । यसो भन्नु दिक् अर्थात्…